कैलालीमा भएको गौहत्याको विरुद्ध चितवनमा पनि विरोध पर्दशन
चितवन १८ पुष ०७३/कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको विषयलाई लिएर चितवनमा पनि नागरिकहरुले कडा विरोध गरेका छन् । कैलालीको गोदावरी जङ्गलमा षड्यन्त्रपूर्ण तरिकाबाट सयौं गाई गोरुहरुको हत्या भएको विषयलाई...