गुरुकुलको स्तरोन्नतिका लागि महापुराण गरिदै
नवलपरासी, ४ माघ०७३/नवलपरासी, देवचुली–१५ स्थित धौलागिरि चोक, शिवालयस्थित पशुपति साङ्गवेद आवासीय संस्कृत माविको सहयोगार्थ यही माघको तेस्रो हप्तादेखि श्रीमद्देवीभागवत महापुराणको आयोजना गरिने भएको छ । देशभरबाट गुरुकुल पद्धतिमा संस्कृत तथा...

