बिस्केट जात्रामा ढुङ्गा हान्नेविरुद्ध मुद्दा

भक्तपुर, ३१ चैत२०७३ / बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा बुधबार र आज बिहीबार ढुङ्गा हान्ने १३ जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक मुद्दा चलाएको छ । आज...

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौँ  २७ चैत्र २०७३/ वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न गरिएको छ । गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति...

सेतो मच्छिन्द्रनाथको रथयात्रा, रथलाई हनुमानढोका पुर्‍याइयो

काठमाडौं,२४ चैत ०७३/ सेतो मच्छिन्द्रनाथको रथयात्राको दोस्रो दिन बुधबार रथलाई तानेर हनुमानढोका पुर्‍याइएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार काठमाडौंको जमलबाट सुरु...

आज रामनवमी पर्व, भगवान् रामचन्द्रको पूजा आराधना गरी धुमधाम संग मनाइदै

काठमाण्डाै,२३ चैत ०७३/चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको...

उदाउँदो सूर्यलाई अर्घ दिई सकियो चैते छठ

जनकपुरधाम, चैत २१–चैते छठपर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो...

भक्तपुर दरबार क्षेत्रको सम्पदा पुनः निर्माणमा तीब्रता

भक्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पका कारण भत्किएका ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य चुस्त गतिमा अगाडि बढिरहेको छ । विभिन्न विवादका कारण काठमाडौँस्थित वसन्तपुर दरबार स्क्वायर क्षेत्रलगायतका सम्पदाको पुनः निर्माणले गति...

पूर्वाधार नबन्दा स्वर्गद्वारी पुग्ने भक्तजन समस्यामा

 पूर्वाधारको उचित व्यवस्था नहुँदा स्वर्गद्वारी तपोभूमि क्षेत्रको दर्शन गर्न जाने स्वदेशी तथा विदेशी भक्तजन समस्यामा पर्ने गरेका छन् । स्वर्गद्वारी क्षेत्रमा जाने भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा...

परम्परा लोप हुनबाट जोगाउन बुद्धकृष्णले गरे जिब्रो छेड्ने घोषणा

भक्तपुर१६ चैत०७३/ मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन् । बुधबार कोरिया–नेपाल मैत्री अस्पतालमा...

बालबालिका जोगाउन भूतप्रेत भगाउने जात्रा

[caption id="attachment_12502" align="aligncenter" width="865"] -फायल तस्बीर[/caption] काठमाडौं, १४चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व सोमबार मनाइँदैछ ।...

जिब्रो छेड्ने जात्रा सङ्कटमा, जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा

भक्तपुर११चैत्र०७३/ हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा...