राशिफल : वि.सं. २०७७ चैत्र २४ गते
चैत्र कृष्णपक्षको नवमी तिथि, बिहान ०६:१३ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०५:५२ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, साँझ ०६:५२ बजेसम्म, त्यसपछि साध्य...