बुढानिलकण्ठ नगरपालिका १० नं. वडा कार्यालय तोडफोड तथा आगजनीमा संलग्न पक्राउ

काठमाण्डाै२०८२/०७/११  गते गत भाद्र २४ गते भएको Gen-Z आन्दोलनको क्रममा का.जि.बुढानिलकण्ठ नगरपालिका १० नं. वडा कार्यालय तोडफोड तथा आगजनीमा संलग्न भएकाे अाराेपमा काठमाण्डौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका १२ दुलालचोक घर भएका...

एक क्विन्टल गाँजा बरामद

चितवन, २० फागुन ०७४/ जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११...

हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नुवाकोट, २० फागुन२०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका...

३३ किलो सुन गायब, भरियाको हत्या

काठमाण्डाै२०फागुन२०७४/  सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न...

नक्कली कागजात तयार गर्ने पक्राउ

काठमाण्डाै१८फागुन०७४/महानगरीय अपराध महाशाखाले विभिन्न संघसंस्था तथा सरकारी कार्यालयको छाप, दस्तखत कीर्ते गरी नक्कली कागजात तयार गर्ने अभियुक्त कोटेश्वरनजिक डाक्टर हेल्थकेयर मेडिकल पसलका सञ्चालक मकवानपुरका कवीर भनिने उदय थिङलाई यही फागुन...

हत्याको अभियोगमा छिरिङ शेर्पा पक्राउ

काठमाडौँ, १८ फागुन ०७४/महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ । परिसरबाट खटिएको...

होली खेल्ने क्रममा छूरा प्रहार, एकजनाको मृत्यु

अत्तरीया१८फागुन०७४/कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का...

एक महिलाद्वारा विष खुवाएर आफ्नै श्रीमान्को हत्या

खजुरा, बाँके, १८ फागुन ०७४/बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी...

ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

रत्ननगर, चितवन, १८ फागुन ०७४/ सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा...

बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत

पर्सा, १७ फागुन०७४/ पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका...