बेल्टारकाे स्वतन्त्र बिध्यार्थी युनियन द्वारा राहत वितरण

रमिला बस्नेत ,उदयपुर,भदौ १० /उदयपुरको बेल्टार स्थित स्थानीय हाटबजारमा संकलीत रकम स्वतन्त्र बिध्यार्थी युनियन ले बाढी प्रभावित लाई वितरण गरेको छ । चौदण्डी गढी नगरपालिका मा अवस्थित नारद आदर्श र ज्योती...

बाढीबाट राजविराजका ७५ विद्यालयमा क्षति

राजविराज, १० भदौ०७४ / सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ ।जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको...

नेपाली काँग्रेस द्वारा बूढानीलकण्ठमा संकलन गरीएकाे मतदाता नामावली छानविन गर्ने माग

काठमाडौँ, ७ भदौ०७४/नेपाली काँग्रेस काठमाडाै क्षेत्र नं. ४ र ५ का नेता कार्यकर्ताले बूढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनका क्रममा अनियमितता भएको भन्दै तत्काल छानविन गर्न माग गरेका छन् । काँग्रेस...

सयुक्त विद्यार्थी संगठन द्वारा एकलाख बराबरको राहत वितरण

 रमिला बस्नेत ,उदयपुर भदौ ७ / उदयपुरको संयुक्त विद्यार्थी संगठनले बाढी प्रभावितलाई तपेश्वरीमा करिब एक लाखको राहत वितरण गरेकोे छ । देशमा अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिराेले जनधनको...

जाजरकोटमा पाँच हजारभन्दा बढी मतदाता थपिए

जाजरकोट, ७ भदौ०७४/जाजरकोटमा पाँचहजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले भदौ ३ गतेसम्मको मितिमा संकलन गरेको तथ्याँकअनुसार जिल्लामा पाँच हजार ३९४ मतदाता थपिएका हुन् । यसमध्ये तीन हजार...

महिलालाई पाँच दिने उद्घघाेषण र नेतृत्व विकास तालिम सम्पन्न

रमिला बस्नेत,उदयपुर,भदौ ६/महिलाहरूको क्षमता विकास तथा नेतृत्व विकासका लागि उदयपुरको बेल्टार स्थित अापडाँडाँमा पाँच दिने उद्घाेषण साथै नेतृत्व विकास तालिम सम्पन्न भएको छ । गाउँमा महिलाले समुहमा अाफ्नाे  मनमा लागेकाे...

कैलालीको खानीडाँडामा बस दुर्घटना दुईको मृत्यु

धनगढी, ५ भदौ । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका...

झापाको गौरादहमा बाघ काे बिगबिगि, स्थानीय त्रस्रीत

बनियानी (झापा), ५ भदौ०७४/ झापाको गौरादह नगरपालिका– ७ स्थित बैगुनधुराका विभिन्न स्थानमा एक महिना अघिदेखि ‘बाघ’ देखिन थालेको छ । केराबारीदेखि कुञ्जीबारी जाने सडक खण्डमा रहेको चिया बगान र किस्ने...

धनगढीमा १० औं राष्ट्रिय सुचना दिवस मनाईयों

निराजन परियार,धनगढी,४ भदौ /सुचना दिने, लिने परिपाटीको बिकास भएमात्र काम कारवाही प्रभावकारी रुपमा अघि बढ्ने १० औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘नागरिकको सूचनाको...

बेसिशहरमा बिप्लप माअाेबादिकाे गाेप्य कार्यक्रम,संचारकर्मिलाई समेत पस्ने अनुमती दीइयन

बासुदेब सेढाई,बेसिशहर ,३ भदौ०७४/ नेत्र बिक्रम चन्द नेतृत्वको ने. क. पा. माअाेबादिले लमजुङको बेसिशहरमा एक कार्यक्रमकाे अायाेजना गरेको छ । राष्ट्रिय युबा जन स्वयम सेवक प्रथम जिल्ला भेला भनेर नाम...