धरानमा एस एल टु तालिम संन्चालन
मिलन चाम्लङ,धरान,१८जेठ०७५/नेप्लिज युथ कम्युनिटी धरानले एसईई दिएर बसेको विद्यार्थीलाई लक्षित गर्दै विद्यार्थी नेतृत्व क्षमता बिकासको लागि धरान भानुचोक स्थित धरान गोर्खा किचनको हलमा आज देखि तीन दिने क्षमता अभिबृदी तालिम...

