धरानमा कुनै पनि हालतमा मेला लाग्न नदिने छ दलको निर्णय

मिलन चाम्लिङ,धरान२७असाेज०७५/ स्थानीय सरकार धरान उपमहानगरपालिकाले दशै तिहार र छठ पर्वलाई लक्षित गरेर गत २५ गते  धरान १२ को छिमेकी युवा समूह र धरान ६ पानवारिको  ब्वाइज युनियनलाई मेला लगाउने...

मेला लगाउन उपमहानगरद्वारा दुई वटा संस्थालाई स्वीकृती, काङ्ग्रेले आपति जनायो

मिलन चाम्लिङ ,धरान २५असाेज०७५/ विगतमा धरानमा मेलालगाएर जुवाजन्य तमासा खेलाएर बिबादास्पद भएको धरानमा फेरी उपमहानगरपालिकाले रमाइलो मेला लगाउन अनुमति दिएको छ । धरान उपमहानगरपालिकाको बिहिबार बिहान सम्पन्न कार्यपालिका बैठकले धरान...

लडेर दुईको मृत्यु

जाजरकोट, २५ असोज०७५/  बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर  मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए...

मन्त्री पुनद्वारा विद्युत् वितरण शुभारम्भ

नेपालगञ्ज, २४ असोज ०७५/ करीब दुई दशकको कठोर सङ्घर्ष र प्रयासपछि बाँके राप्तीसोनारी गाउँपालिका कुसुम क्षेत्रका बासिन्दाको बिजुली बत्ती बाल्ने सपना आज पूरा भएको छ । केन्द्रीय प्रसारण लाइनको कुसुमस्थित...

स्रष्टा सम्मान समारोह सम्पन्न

प्रतिभा भट्टरार्इ,२२असाेज०७५/ विजया दशमीको अवसरपारेर जिन्दगी साहित्यिक आवाजको आयोजनामा गत साेमबार  गोंगबु स्थित एक हलमा शुभकामना अादान प्रदान साथै रचना वाचन समाराेह कार्यक्रम  सम्पन्न गरेकाे छ । सिद्धार्थ देवकोटाको अध्यक्षता रहेकाे उक्त...

राजविराजमा युवतीद्वारा शरीरमा आगो लगाएर आत्महत्या

राजविराज२२असाेज०७५/ सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छन् ।स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा...

काभ्रेपलाञ्चोकमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

बनेपा, २२ असोज ०७५/ काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका...

सिन्धुलीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

सिन्धुली, २१ असोज ०७५/ सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय...

जापान रहेका कृष्णको कमाई नेपालमा समाजसेवा

[caption id="attachment_33980" align="alignleft" width="267"] कृष्ण कार्की[/caption]  रमिला बस्नेत उदयपुर , असाेज १९ / मोरङ्गको रतुवामाई नगरपालिका– ९ निवासी कृष्ण कार्की दुःखी रोगी र अशक्त तथा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सहयोग...

आमाको सम्झनामा बालगृहलाई अार्थीक सहयोग

उर्लाबारी, १९ असोज०७५/सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ । खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक...