पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने

हेटौँडा, ७ चैत/कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी,...

ग्याबिन तारले पासो लगाएरआधा दर्जनभन्दा बढी गाईको हत्या

पर्शुरामधाम ,चैत्र०७, २०७६ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याबिन तारले पासो लगाएर गाईको हत्या गरिएको छ । सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो...

सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा

नेपालगञ्ज, ६ चैत /कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि...

घरमै बालिकामाथि चितुवाको आक्रमण

दमौली, ४ चैत/चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय...

ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’

काठमाडौं चैत ४, २०७६ /उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि...

पोर्चुगलमा कोभिड–१९ बाट नेपाली सङ्क्रमित

काठमाण्डाै३ चैत०७६,पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गर्नुभएको हो । नेपालीमा...

समयमै पूर्वतयारी नगरे कोरोनाले नेपालमा पनि यूरोपको रुप लिन सक्छः डा. आचार्य -भिडियाे सहीत

काठमाडौँ ३ चैत्र । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे समयमै सतर्कता अपनाउन नसके कुनैदिन पनि दुर्घटना हुन सक्ने डा. रमेश आचार्यले बताएका छन् । कोरोना भाइरसको उद्गम चीनको वुहानबाट...

कोरोनाबाट जोगिन चार बुँदे विशेष रणनीति

काठमाडौँ, ३ चैत । सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम...

कतारको क्वारेन्टाइनमा २ हजार नेपाली

काठमाडौं ०३चैत्र०७६। कतारले कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार...

फिल्म हल बन्द नगर्ने चलचित्र संघको निर्णय

काठमाडौं ३चैत्र०७६। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरे पनि फिल्म हलहरु भने बन्द नहुने भएका छन्। आइतबार बसेको...