तारकेश्वर नगरपालिका ­११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डाै०२बैशाख०७७/  काठमाडौँको तारकेश्वर नगरपालिका­११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा काभ्रे चौंरीदेउराली गाउँपालिका–३ का ५५ वर्षीय विष्णुप्रसाद चौलागाईको...

थप दुई जनामा कोरोना पोजेटिभ, कोरोना संक्रमित १६ जना

 काठमाडौं२ वैशाख०७७, । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको...

पतिको कुटाइबाट निधन

राँझा, २ वैशाख७७/बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाण्डाै२बैशाख७७/  दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने...

सुदूरपश्चिमको कैलालीमा थप एकजना कोरोना संक्रमित भेटियाे

काठमाण्डाै०१बैशाख०७७/  कैलाली थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा एक ६५ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कैलालीको...

आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

काठमाडौँ, ३० चैत०७६/लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमका अनुसार सबै ग्यास उद्योगले...

वीरगञ्जमा काेराेना देखिएपछि साे स्थान ‘सिल’ गर्ने तयारी

वीरगन्ज, ३० चैत०७६/ वीरगञ्जमा ३ जना भारतीय नागरिकमा काेराेना संक्रमण देखिएपछि साे स्थान सिलबन्दी गर्ने तयारी भइरहेकाे छ । वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रमा लिई नारायणी उप क्षेत्रीय...

कोरना विरुद्ध लडन चौदण्डीगढी नगरपालिकाकाे यस्तो तयारी

उदयपुर ३०चैत्र०७६।    कोरना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि चौदण्डीगढी नगरपालिकाले पूर्ण रुपमा सचेतना अपनाएको जनाएको छ । लकडाउनबाट प्रत्यक्ष प्रभावित हुनसक्ने असंगठित क्षेत्रका मजदुर, असहाय, बिपन्न परिवारहरुका लागि नगरपालिकाले बितरण...

बागलुङका ५०३ मा देखिएन कोरोना

बागलुङ, ३० चैत०७६/जिल्लाका ५०३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को दु्रत जाँच (र्यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि दु्रत जाँच शुरु गरिएको...

लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ चैत०७६/प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित...