विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडी मा अागजनी ।

काठमाडौं, साउन ६ – विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडी जलाइदिएका छन् । आज बिहानै कीर्तिपुर नजिकै गाडी जलाइदिएको हो ।नेपालको शिक्षा नियमवाली विपरित स्कुल संचालन गरेको...

राप्रपा नेपालका सभासद गणेश थापा झडपमा परि घाइते ।

साउन-५, काठमाडौं । संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम विथोल्न पुगेका राप्रपा नेपालका समानुपाती काेटाबाट मनाेनीत सभासद गणेश थापा झडपमा परि घाइते भएका छन् ।मकवानपुरको क्षेत्र नम्बर ३ को सुझाव संकलन...

एमाओवादी अध्यक्ष प्रचण्ड माथी ढुंगा प्रहार ।

संविधानको मस्यौदामा सुझाव संकलनका लागिसिरहा क्षेत्र नं. ५ मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल  दाहल लाइ कार्यक्रम स्थलभित्रै मधेसी मोर्चा, माओवादी वैद्य र मातृका यादव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले ढुंगामुडा गरेका छन् ।ढुंगा...

संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित

४ साउन, बारा । बारामा नयाँ संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित भएको छ । मधेस केन्द्रीत दलको विरोधका कारण ठाउँ ठाउँ मा झडप भएपछि जनमत संकलन...

डा. रामशरण महत माथी नुवाकोटमा पेट्रोल बम प्रहार

काठमाडौ । अर्थमन्त्री डा. रामशरण महत माथी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ। संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार गइरहेको अवस्थामा गणेस्थानको छेदीखोलामा बम आक्रमण भएको नेपाली काग्रेसका जिल्ला नुवाकोटका...

ग्रिनकार्ड, पिआर धारीहरू राजीनामा दीने मनस्तीतीमा ।

विदेशी नागरिकता (ग्रिनकार्ड, पिआर, डिभजी) लिनेहरुलाई सरकार सेवामा मात्रै होइन, राज्यबाट प्रदान गरिने राजनीतिक पदहरुसमेत नदिने गरी कानुन तर्जुमा भएको छ । यो कानुको तर्जुमा भएपछि कर्मचारी हरूमा ब्यापकखैला बैला मच्चीएके...

मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदै ।

काठमाडौं । मुसलमानहरूको पवित्र एकमहिने पर्व रमादान ब्रत पूरा भएको खुसियालीमा आइतबार मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदै छन् ।अति नै कठिन ब्रतका रुपमा लिइने रमादान ब्रत बिहानै देखि...

संविधानको मस्यौदा माथिको सुझाव दिन साउन ४ र ५ गते विदा

साउन २ / काठमाण्डाै- सरकारले संविधानको मस्यौदामाथिको सुझाव संकलनका लागि साउन ४ र ५ गते सार्वजनिक विदा दिएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुझाव संकलनका लागि जिल्लास्तरमा अन्तर्क्रिया...

विप्लव माओवादीद्वारा लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको घोषणा

असार-३१, काठमाडौं /नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ ।लिपुलेक नेपालको भएको भन्दै विप्लव माओवादीले सम्झौताको खारेज गर्न माग...

बजेट २०७२/७३ : ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँ

काठमाडौं, आषाढ ३०। सरकारले आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।त्यसअन्तर्गत् धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्टाएको...