कामु प्रधानसेनापतिमा राजेन्द्र क्षेत्री सिफारिस
काठमाडौँ, २२ साउन ।सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई...

