विभिन्न कार्यक्रमका साथ गाईजात्रा पर्व मनाइँदै
रिता लीम्वु,काठमाडौ १३। श्रावण शुक्ल पूर्णिमादेखि भाद्रकृष्ण अष्टमीसम्म आठ दिनसम्म मनाइने गाईजात्रा पर्व अाज आइतबारबाट विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीनवटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने...

