राष्ट्रपति रामवरण यादवले राजीनामा नदिने

काठमाडौं १० कात्तीक । बर्तामान राष्ट्रपति डा.रामबण यादबले पदबाट राजीनामा नदिने भएका छन् । नयाँ राष्ट्रपति चयन प्रक्रिया सुरु भैसके पनि बहालवाला राष्ट्रपति डा. यादवले राजीनामा नदिने तर नयाँ राष्ट्रपति...

सर्‍यो उपराष्ट्रपति चयनको प्रक्रिया, अमियाकुमार यादव र पासाङ भीडने नीस्चीत

 काठमाडौं, कात्तिक १० – उपराष्ट्रपति चयनको प्रक्रिया दुई दिन पछि सरेको छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको लागि उम्मेदवारी दर्ता मंगलबार र चुनाव बुधबार हुने कार्यतालिका भएपनि संसद सचिवालयले राष्ट्रपति...

राष्ट्रपतिमा कुलबहादुर गुरुङकाे उमेदवारी दर्ता

कात्तिक १०, काठमाडौँ / नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले आज अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराएका हुन्।...

अन्डरवल्र्ड डन छोटा राजन इन्डोनेसियाबाट पक्राउ

काठमाण्डाै ९ कार्तिक/  कुख्यात अन्डरवल्र्ड डन छोटा राजन इन्डोनेसियाको बालीबाट पक्राउ परेका छन् । छोटा राजनले भूमिगत गिरोह सञ्चालन गरी विभिन्न अपराध मच्चाउँदै आएका छन् । भारतका उनले विश्वभर आफ्नो सञ्जाल...

चीनबाट बुधबारसम्म पेट्रोलियम पदार्थ नेपाल भित्रने

धुन्चे (रसुवा), ९ कात्तिक । नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पु¥याउने...

उर्जा संकटमा यस्तो विकल्प, बधशालाको फोहोरबाट उर्जा

दाङ, ९ कात्तिक । यहाँको मासु बधशालालाई व्यवस्थित गर्न बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।दाङको तुलसीपुरस्थित मासु बधशालामा हुने फोहर व्यवस्थापनलाई सहज गरिनुका साथै बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको तुलसीपुर...

चीनबाट ग्यास ल्याउन उद्योगीलाई अनुमति, ग्यास पनी सस्ताे

काठमाडौं, ९ कात्तिक । नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ ।ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने...

चीनबाट पेट्रोलमात्रै ल्याइने

कात्तिक ९, काठमाडौं । सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ ।यसअघि हजार मेट्रिक टन (१० लाख लिटर) इन्धन दिने समाचार सार्वजनिक भएको थियो ।उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने...

चीनले यसरी दिँदैछ इन्धन

काठमाण्डाै,८ कार्तिक/भारतको अघोषित ‘नाकाबन्दी’ का कारण जनजीवन अस्तव्यस्त भएपछि उत्तरी छिमेकी चीनले इन्धन सहयोग उपलब्ध गराउने भएको छ। इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीनले एक हजार मेट्रिक टन (दस...

‘प्रधानमन्त्री निवासमानै कोइरालालाई पेस्तोल देखाइयो’

काठमाडौं, ८ कात्तिक / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री निर्वाचन बारे अनौठो रहस्य सार्वजनिक गरेका छन् ।उनले पेस्तोल तेस्र्याएर कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका उम्मेदवार बन्नकाे लागी...