ओभरलोडले ४५० ट्रान्सफर्मर जले

काठमाडौं, २३ मंसिर । भारतको नाकाबन्दीले खाना पकाउने ग्यास आयात बन्द भएपछि विद्युतको भार धान्न नसकेर ४५० ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएका छन् ।ग्यास अभावमा उपभोक्ताहरु विद्युत्मै भर पर्नुपर्ने अवस्थाका कारण...

दुर्घटनामा दुईजनाको मृत्यु

हेटौँडा, २२ मङ्सिर / हेटौँडाबाट काठमाडौँतर्फ गइरहेको ना३ख ५१३२ नं मिनीट्रक भीमभेदी–कुलेखनी सडकखण्डको सिस्नेरीमा गएराति दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुने यात्रुमध्ये काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस...

ठूलो परिमाणमा इन्धन आउँदै

धनगढी, २२ मंसिर । भारतको बन्थरा डिपोबाट आज ठूलो परिमाणमा इन्धन आउँदैछ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले दिएको जानकारी अनुसार २५ गाडीमा तीन लाख ७६ हजार लिटर इन्धन...

सगरमाथा ५० वर्षयताकै तातो

काठमाडौं , मंसिर २२ । विश्‍वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ।चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन्।चाइनिज एकेडमी अफ साइन्स र हुनान...

उपचारका लागी भन्दै भारुको कालोबजारी

काठमाडौं, २२ मंसिर । भारतसँग सिमाना जोडिएका नेपालका बजारहरूमा बिरामीका नाममा भारतीय मुद्रा (भारु) को कालोबजारी बढेको छ ।सामान्य अवस्थामा भन्दा बिरामी उपचारका लागि धेरै भारु सटही सुविधा पाइने व्यवस्था...

पहुँचका भरमा इन्धन वितरण

काठमाडौं, २२ मंसिर । सरकारले अत्यावश्यकिय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् ।सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफू...

मधेसमा हारेका नेता मधेस आन्दोलनमा लागेका छन्ः मणिशंकर

काठमाण्डाै, २२ मंसिर– भारतीय सांसद मणिशंकर अय्यरले दिल्लीमा डेडिकेशन दिन आएका ५ मध्ये ३ जना नेता तराईको निर्वाचनमा हारेका नेता भएको भन्दै उनीहरुले मधेस आन्दोलनलाई उठाइरहेको बताए । उनले भने,...

डोल्पालीलाई सुनभन्दा नुन पाउन गाह्रो

डोल्पा , २१ मङ्सिर / नेपालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट वञ्चित रहेको छ । त्यसो त डोल्पालीहरु नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुको पूर्तिका लागि खाद्य...

तजाकिस्तानमा ७.२ रेक्टरस्केलको भूकम्प, दिल्लीसम्म हल्लायाे

काठमाडौं, २१ मंसिर । उत्तर पश्चिमी एसियाली मुलुक तजाकिस्तानलाई केन्द्रविन्दू बनाएर ७.२ रेक्टरस्केलको भूकम्प गएको छ ।दिउँसो ताजकिस्तानलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले अफगानिस्तान, पाकिस्तानदेखि भारतको दिल्लीसम्म हल्लिएको भारतीय मिडियाहरुले जनाएका...

भारतबिरोधी गतिविधि तीन ठुला दलबाट संचालित – मधेसी नेताहरु

काठमाडौं, २१ मंसिर । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले तीन ठुला दलले नेपालमा भारतबिरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको डिनर मिटिडमा...