मधेसमा हारेका नेता मधेस आन्दोलनमा लागेका छन्ः मणिशंकर

काठमाण्डाै, २२ मंसिर– भारतीय सांसद मणिशंकर अय्यरले दिल्लीमा डेडिकेशन दिन आएका ५ मध्ये ३ जना नेता तराईको निर्वाचनमा हारेका नेता भएको भन्दै उनीहरुले मधेस आन्दोलनलाई उठाइरहेको बताए । उनले भने,...

डोल्पालीलाई सुनभन्दा नुन पाउन गाह्रो

डोल्पा , २१ मङ्सिर / नेपालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट वञ्चित रहेको छ । त्यसो त डोल्पालीहरु नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुको पूर्तिका लागि खाद्य...

तजाकिस्तानमा ७.२ रेक्टरस्केलको भूकम्प, दिल्लीसम्म हल्लायाे

काठमाडौं, २१ मंसिर । उत्तर पश्चिमी एसियाली मुलुक तजाकिस्तानलाई केन्द्रविन्दू बनाएर ७.२ रेक्टरस्केलको भूकम्प गएको छ ।दिउँसो ताजकिस्तानलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले अफगानिस्तान, पाकिस्तानदेखि भारतको दिल्लीसम्म हल्लिएको भारतीय मिडियाहरुले जनाएका...

भारतबिरोधी गतिविधि तीन ठुला दलबाट संचालित – मधेसी नेताहरु

काठमाडौं, २१ मंसिर । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले तीन ठुला दलले नेपालमा भारतबिरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको डिनर मिटिडमा...

दिल्ली दौडाहामा मधेसमै कतै समर्थन र कतै विरोध

सिरहा, २१ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आन्तरिक समस्यालाई लिएर नयाँदिल्ली गएको विषयमा मधेसमै कतै समर्थन र कतै विरोध भएको छ।लामो समयदेखि आन्दोलन गर्दै आएका मधेस केन्द्रित दलका...

पेट्रोल एक सय ८० र डिजेल एक सय ५५

काठमाडौं, २१ मंसिर । चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराएको छ।पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको...

नेपाली आकास २ वर्षदेखि कालोसूचीमै

काठमाडौं, २१ मंसिर । युरोपेली युनियन (इयु)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको २ वर्ष पूरा हुँदा पनि अझै हट्ने संकेत देखिएको छैन । कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा...

कनकमणी दिक्षित जहाजबाटै पक्राउ

 काठमाडौं, २० मंसिर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका कनकमणी दिक्षितलाई आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा जहाज चढ्नै लाग्दा रोकिएको छ ।अख्तियारले दिक्षितलाई नेपाल वायु सेवा निगमको जहाजभित्रैबाट टंगालमा रहेको कार्यालयमा...

एमाओवादीको केन्द्रीय समिति महरालाई अख्तियारको चिठीप्रति चुप

काठमाडौं, २० मंसिर । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा पार्टीका महासचिव कृष्णबहादुर महरालाई अख्तियारले छानबिन गर्न काटेको पत्रबारे कुनै चर्चा भएन । बैठकमा महरा स्वयम् सहभागी थिए ।अख्तियारले...

अब नयाँ घरकाे अनलाइनबाटै नक्सा पास हुने

मङ्सिर २०, काठमाडौँ । महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउनेहरुले अबदेखि नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्ने भएका छन् ।नक्सा पास सम्बन्धि सबै काम अनलाइन प्रणालीमार्फत अगाडि...