बिराटको पेट्रोल बिक्री गर्न चार पम्पलाई अनुमति प्रदान
२४ पुष, काठमाडौं । बिराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न चार पम्पले स्वीकृति पाएका छन्। त्यसमध्ये व्यवसायी यशु प्रधानका मात्रै ३ पम्प छन् । आपूर्ति मन्त्री गणेशमान पुनको संयोजकत्वमा भएको...

