सिंहदरबारमा सौर्य ऊर्जाबाट एक मेगावाट बिजुली !
काठमाडौं, ६ माघ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सौर्य ऊर्जाबाट चल्ने भएको छ। सरकारले यसका लागि सिंहदरबारभित्रै एक मेगावाट विद्युत सौर्य ऊर्जा निकाल्ने भएको छ।ऊर्जा मन्त्रालयले सबै कामको तयारी...

