मुलुकले चाँडै निकास पाउँछ- उपप्रधानमन्त्री थापा

विराटनगर, २९ पुस । उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दलसँग निरन्तर वार्ता जारी रहेको र विवाद अत्यन्तै साँघुरिँदै गएकाले चाँडै नै मुलुकले निकास पाउने बताएका छन् ।विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग...

सिंहदरबार घेर्ने तयारीमा खेलाडी

काठमाडौं, २९ पुस । १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सरकारले अहिलेसम्म बजेट उपलब्ध नगराएपछि खेलाडीले रोष प्रकट गरेका छन् । छनोट प्रतियोगिता अघि नै सरकारले बजेट दिने प्रतिबद्दता...

खाडीमा गैरकानुनी रुपमा घरेलु कामदार पठाउने गिरोह सक्रिय

काठमाडौं, २९ पुस । सरकारले वैध तरिकाले खाडी मुलुकमा घरेलु कामदार पठाउन ढिलाइ गर्दा गैरकानुनीरुपमा पठाउने गिरोह सक्रिय भएको छ ।दलालले भारतीय बाटो हुँदै मोटो रकम लिएर कुवेत, साउदी अरब,...

बिजुली नबाली भारतलाई अढाई अर्ब तिर्नुपर्ने

काठमाडौं, २९ पुस । ढल्केबर-मजुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाईन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे दुई अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ ।सरकारले उक्त प्रसारण लाइनबाट...

नाकाबन्दीले  ३ खर्ब ४ अर्बको क्षति, २२ सय उद्योग बन्द,४ लाख लाइ बेरोजगारी बनायाे 

काठमाडौं, २९ पुस । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तीन खर्ब चार अर्ब रुपैयाँ बराबर क्षति र चार लाख मजदुर बेरोजगार भएको दाबी निजी क्षेत्रले गरेका छन् । यो अवधिमा...

वार्तामा सरकारी बेवास्ता, सत्तारुढ दलकै कार्यदल सदस्य आउनै छाडे

काठमाडौं, २९ पुस । सत्तारुढ एमाले र एमाओवादीको बेवास्ताका कारण ‘तीन दल–मोर्चा कार्यदल’ का पछिल्ला बैठक प्रभावहीन बन्न थालेका छन् । तीन ठूला दल र आन्दोलनरत मधेसी मोर्चा बीचको बैठक...

भन्सारमा भारतको कडाई, भारत छिर्न २४ घन्टे पास

काठमाडौं, २९ पुस । जोगबनीस्थित भारतीय भन्सारले २४ घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारी साधनसँग रकम उठाउन थालेको छ ।नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसाधनलाई प्रतिमोटरसाइकल ३० रुपैयाँ,...

६ जिल्लाका भूकम्पपीडितलाई भोकमरीको खतरा

काठमाडौं, २९ पुस । भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवार भोकमरीको उच्च जोखिममा परेका छन् । कृषि मन्त्रालयको तथ्यांक अनुसार ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च...

ट्रान्फर्मर नपाउँदा चार वर्षदेखि अन्धकारमा बस्न बाध्य

 पुस २९, दाङ । चारवर्ष अघि विद्युत विस्तारका पोल गाड्ने र तार तान्ने काम पुरा भएपनि बाघमारेवासीले अझैं विजुली वत्ति वाल्न पाएका छैनन् । विधुत ट्रान्सफर्मर जडान नहुदा बाघमारे गाविस...

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, २९पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राहत शिक्षकमा सेवा सुरु गरेको भन्दै रुपन्देहीका सत्यदेव लोधविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता...