भूकम्पबाट अति प्रभावित ११ जिल्लाको तथ्याङ्क सङ्कलन ७५ प्रतिशत सम्पन्न

काठमाडौँ, १९ चैत । भूकम्पबाट अतिप्रभावित काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्प प्रभावितहरुको क्षतिको तथ्याङ्क सङ्कलन एक महिनापछि मात्र सुरु हुने भएको छ ।उपत्यकाको तथ्याङ्क सङ्कलन प्रभावित क्षेत्रमा मात्र गर्ने गरी...

एसएलसी दिन नपाएपछि युवतीद्वारा आत्महत्या

अछाम , चैत्र १९ -प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी...

भारत र युरोपियन युनियनको बिज्ञप्तीको बिरोध गर्न मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं, १९ चैत । भारत र युरोपियन युनियनको नेपाल सम्बन्धी बिज्ञप्तीलाई लिएर शुक्रबार मन्त्रीपरिषदको बैठक बस्ने लागेको छ । नेपालको आन्तरिक मामिलामा भारत र युरोपियन युनियनले हस्तक्षेप गरेको भन्दै मन्त्रीपरिषदको...

सरकारले वेवास्ता गर्दा विद्युतीय बस अन्योलमा

काठमाडौं, १८ चैत । काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउने भनेको विद्युतीय बस (इ-बस) को बिषय अन्योलमा परेको छ ।इ-बस किन्न अध्ययन प्रक्रिया पुरा गरिसक्दा समेत सरकारले खासै वास्ता नगरेकाले...

फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट

चैत १७, काठमाडौं । फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन् ।गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट...

लोडसेडिंग अन्त्य गर्ने लक्ष पुरा हुँदै, १४ महिनाभित्र ९५८ मेगाबाट बिजुली

 चैत १७, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली...

कसैलाई मन परोस्/नपरोस तर ज्यान जोगिँदैछ मापसे चेकले

काठमाण्डाै, १७ चैत–नेपालमा मादकपदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही थालिएको चार वर्ष अवधिमा यही कारण दुर्घटनामा जइान गुमाउनेको संख्या क्रमशः घट्दै गएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार...

गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेजले पठाएका ६ नेपाली साउदीमा बिचल्ली

सलिम अन्सारी,चैत्र १६ ,प्युठान– वैदेशिक रोजगारका लागि सात महिना अघि साउदी अरब पुगेका ६ जना नेपाली कामदारहरु बिचल्ली परेका छन् । काठमाडौंको वसुन्धरास्थित गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज प्रालिमार्फत ‘लेबर’को काम...

पूर्व पत्नीलाई भेट्न विमान अपहरण गरेको खुलासा !

काठमाडौं, १६ चैत । इजिप्ट एयरको विमान अपहरण गर्ने व्यक्ति इब्राहिम सामाहा भएको खुलासा भएको छ । उनले व्यक्तिगत कारणले विमान अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।विमान अपहरणकारी सामाहाले...

दोलखामा चट्याङ लागेर एक जनाको मृत्यु

१६ चैत, दोलखा -दोलखामा हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगर रहेका छन्।गएराति घरमा बसिरहेका बेला परेको चट्याङ लागेर गम्भीर...