श्रीमतीलाई अगुल्टोले हान्ने पक्राउ

नुवाकोट, २५ चैत । श्रीमतीलाई अगुल्टोले हानी गम्भीर घाइते बनाउने लोग्ने किम्ताङ–८ का ५२ वर्षीय श्रीमान घलेलाई प्रहरीले पक्राउ गरेको छ ।४८ वर्षीया श्रीमती सकुन्तला घलेलाई बलिरहेको अगुल्टोले प्रहार गरेर...

अभिनेत्री खुश्वु ओलीको कोसेलीमा उर्जामन्त्री टोपबहादुर रायमाझी भिलेन !

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विवादित छविकी अभिनेत्री खुश्वु ओलीलाई समाज कल्याण परिषदको उपाध्यक्ष बनाउने तयारी गरिएको छ । महिला बालवालिका तथा समाज कल्याण मन्त्री सीपी...

थप नयाँ नगरपालिका घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता –

काठमाडौं, चैत्र २४ -मन्त्रिपरिषद्ले थप नयाँ नगरपालिका घोषणा गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई फर्काइदिएको छ । स्थानीय विकास मन्त्रालयले आवश्यक मापदण्ड र पूर्वाधार पुगेका ३४ वटा थप...

ललितपुरमा प्रहरी र धर्नाकारीवीच दोहोरो झडप, एमाले नेतासहित दुई घाइते

ललितपुर, २३ चैत ।प्रहरीसँगको दोहोरो झडपमा नेकपा (एमाले) खोटाङ काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष अर्जुनभक्त राई घाइते भएका छन् ।एमाले खोटाङको नेतृत्वमा आज सडक विभाग कार्यालयमा धर्ना दिइरहेको अवस्थामा उक्त घटना...

ग्यास–पेट्रोल सहज कहिले ?

२१ चैत, काठमाडौं /भारतीय नाकाबन्दीले असहज बनेको इन्धन बजार नाका खुलेको दुई महिनासम्म पनि सामान्य नबन्दा उपभोक्ता सास्ती झेलिरहेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि इन्धन आयात र...

इजरायलले बोलायो नेपाली केयर गिभर

चैत २१, काठमाडौं । लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भएपनि विभिन्न प्रक्रियागत झन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका छन्।पहिलो चरणको लगभग सवै तयारी पूरा...

फ्रि भिसा–फ्रि टिकट हटाउन यसरी भईरहेको छ ‘चलखेल’

काठमान्डौ,२१चैत। वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान हटाउने तयारी गरेको छ।व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालय लचिलो हुँदै गएको र पर्याप्त सेवा शुल्क लिन पाउने छुट...

नेपालबारे भारतको पोजिसन फेरिएको छैन: राजदूत रञ्जित रे

काठमान्डौ , २० चैत। नेपालका लागि भारतीय राजदूत रञ्जित रेले युरोपेली युनियन (इयु) र भारतले बुधवार संयुक्तरुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी जारी गरेको विज्ञप्तिको बचाउ गरेका छन्। लैनचौरस्थित...

नेपाली नोट चीनमा छापिँदै

काठमान्डौ ,२०चैत । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् ।सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको छ ।एक सय दरका...

मुलुकभर औषधि अभाव हुने संकेत

काठमाडौं, २० चैत्र – स्वास्थ्य क्षेत्रका माथिल्लो तहमा कर्मचारीमा फाइल अड्काउने प्रवृत्तिले डेढ वर्षदेखि सुरु गरिएको औषधि खरिद प्रक्रिया टुंगिन सकेको छैन । समयमै औषधि खरिद नहुँदा जुनसुकै बेला मुलुकभर...