विश्व ब्यापी नेतृत्व शिप विकाश तालीम सञ्चालन

भाद्र,४,काठमाण्डाै/ इन्टरनेशनल स्टांनडरड आइकन (International Standard Icon ISI) ले इमर्जिंग गोलवल लीडरशिप तालीम आयोजना गरेको छ| क्यानाडा ,थाईल्याण्ड र नेपालका प्रशिक्षक रहेको सो कार्यक्रम बिभिन्न सरकारी , गैर सरकारी ,...

विकासका काममा भारत सरकारको पूर्ण सहयोग: मोदी

भदौ ४, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र त्यसमा सबै जनताको चाहना समायोजन गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता...

मन्त्री पठाउन सभापतिसँग छलफल भएको छैन: पौडेल

भदौ ४,चितवन /नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्री...

आज गाईजात्रा, धुमधामसँग मनाइदै -यस्ताे छ किम्बदन्ती

भदौ ३, काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई...

साझा बसको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

भदौ २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई बिहीबार बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई...

अदृश्य शक्तिले ढुङ्गा बर्साउँदा तीनजना घाइते ! प्रहरी र विप्लव माओवादीका नेता पनि चकित

उदयपुर, भदौ २ । वैज्ञानिक युगलाई चुनौती दिने गरी उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ ।वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको...

‘घडेरी बेच्ने’ काममा नेपाली सेना

काठमाडौं, १ भदौ । सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेना ‘घडेरी बेच्ने’...

मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्’

भाद्र १, खोटाङ । ‘श्रीमती त मरेर गइन् नै,’ एक युवाले भने, ‘हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।’ ब्लड क्यान्सरबाट पीडित श्रीमतीको उपचारका क्रममा...

सिट क्षमताभन्दा बढी यात्रु बोके रुट परमिट र लाइसेन्स खारेज गरीने

भदौ १, काठमाडौं | सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रुट परमिट र चालकको लाइसेन्स तत्कालै खारेज हुने भएको छ ।क्षमताभन्दा ज्यादा यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको...

 मधेसी मोर्चालकाे लीस्टमा आत्महत्या, सवारी दुर्घटना र करेन्ट लागेका पनी,१० लाख क्षतिपूर्ति माग गृहमा

काठमाडौं३२ साउन । मधेसी मोर्चाको आन्दोलनमा मारिएका ४२ जनालाई सरकारले १० लाख क्षतिपूर्ति दिइसकेको छ । तर मोर्चाले आत्महत्या, सवारी दुर्घटना र करेन्ट लागेर मुत्यु भएकाहरुलाई पनि आन्दोलनमा मारिएको भन्दै...