महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या
काठमाडौँ, १ असोज । निर्माण भएका अधिकांश भवन नक्सा विपरीत रहेको हुँदा काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ ।कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र...

