लोकमानका बारे संसद्मा छलफल गर्नु हुदैन भन्नु गलत मानसिकता हाे-स्वास्थ्य मन्त्री थापा

 असोज ६,भरतपुर/स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहिबार...

लडाकु शिविरमा भ्रष्टाचार प्रकरण : जिम्मेवार अधिकारीलाई ३० दिने पुर्जी तयार

काठमाडौं, ५ असोज– माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा लडाकु व्यवस्थापन र भरणपोषणमा संलग्न केही जिम्मेवार अधिकारीमाथि थप अनुसन्धान...

लोकमानले पचाएको १० किलो सुन र१५०केजी चादी मुद्दा, फाइल खाेज्दै मुद्दा जाहेरी

 ४,असोज,काठमाण्डौं । ९ पुस २०५१ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेबारिसे अवस्थाम बरामत गरिएको १० केजी सुन र १५० केजी चाँदि तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकमानसिंह कार्कीलगायतविरुद्ध उजुरि दायर...

माओवादीका २१ नेतालाई जेल हाल्ने अख्तियारको योजनाको खुलासा

४,असोज,काठमाण्डौं / लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा  प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका २१ जना नेतालाई  जेल पठाउने योजनाको गम्भीर खुलासा भएको छ ।चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार...

राजधानीका विद्यालयमा बम विष्फोट,शंकास्पद १ ब्यक्ती पक्राउ

काठमाडौं, ४ असोज । राजधानीका विभिन्न विद्यालयमा मंगलबार बिहानै बम बिष्फोट भएको थीयाे । प्रहरीका अनुसार बम बिष्फोट भएका स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।राजधानीको...

रक्स्याहा युवा जसले बचाए सप्तकोशीमा २९ को ज्यान

काठमाडौं, ३ असोज । सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलाई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभावको कारण । तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् ।केबिरथ मात्र होइन, महेन्द्रनगर...

यी हुन् संविधान जारी भएको एक वर्षसम्म पनि हुन नसकेका कामहरु

काठमाडौं, ३ असोज । नयाँ संविधान जारी भएको एक वर्ष पूरा भए पनि संविधान कार्यान्वयनमा भने सुस्तता देखिएको छ । संविधानले किटान गरेका सात प्रदेशको विरोधमा मधेसी मोर्चाको आन्दोलनका कारण...

भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड अाज स्वदेश फिर्ता

काठमाडौं २, असाेज / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको चार दिने राजकीय भ्रमण सकेर आज( आइतबार) स्वदेश फिर्ता भएका छन् ।भारतीय घरेलु उद्योग राज्यमन्त्री गिरीराज सिंहले प्रधानमन्त्री प्रचण्डको बिदा कार्यक्रम...

थप १६ जनालाई सहिद घोषणा गर्न माग

काठमाण्डाै ०२, असोज/काठमाडौं। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई...

हिन्दूराज्य माग राख्दै प्रधानन्यायाधीशलाई ज्ञापन

काठमाण्डौ, २ असोज । नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्न माग राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई आईतबार ज्ञापनपत्र बुझाईएको छ ।मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ ।...