दसैँमा साझा प्रकाशनले रोयल्टी बितरण, घिमिरे भन्छन्, “यति सबै मेरो हो ?”

[caption id="attachment_8090" align="alignleft" width="301"] राष्ट्रकवि माधव घिमिरे[/caption]प्रकाश सिलवाल,काठमाडौं२२, असोज।“यति सबै मेरो हो ?” राष्ट्रकवि माधव घिमिरेले जिज्ञासा राख्दै रु १० हजारको नोट गनिसकेपछि प्रसन्न मुद्रामा भने, ‘स्याबास’ । सम्भवतः साझा...

अाज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याईदै

[caption id="attachment_8080" align="alignleft" width="401"] फाइल फोटो[/caption]काठमाण्डाै२२,असोज/ प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ...

१२ औं दिनपछि दशैसम्मको लागि भन्दै डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौं २२ असोज | स्वास्थ्य क्षेत्र र चिकित्साशिक्षामा सुधारको माग राखेर १२ दिन देखि अनसनमा रहेका डाक्टर केसीले दशैँको अवधिभरलाई आफ्नो अनसन स्थगित गरेका छन्।  शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी...

बहुदल आएपछि घरबाहिर ननिस्केका मिश्रलाई किन भेटे ओलीले ?

काठमाण्डाै, २२ असोज/ एमालेअध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ चित्रकार तथा निबन्धकार मनुजबाबु मिश्रको निवास (हर्मिताज) आरुबारी पुगी भेटवार्ता गरेका छन् ।बहुदलीय व्यवस्था स्थापनादेखि यस व्यवस्थासँग असन्तुष्ट भई २०४६ देखि आफ्नो...

पूर्वराजा ज्ञानेन्द्रले सम्पूर्ण नेपालीमा दसैँको शुभकामना दिँदै उठाए ६ वटा गम्भीर प्रश्न

काठमाडौँ२१,असाेज/ पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुहरुको महान् पर्व वडा दसैँको अवसरमा शुभकामना दिएका छन् । शुक्रबार सम्पूर्ण नेपालीको सुख स्वास्थ्यको कामना गर्दै ज्ञानेन्द्रले वक्तव्य मार्फत् शुभकामना दिएका हुन् ।‘वडा दसैँको यस...

चिकित्सक खटाउनभन्दा टिकाउन गाह्रोः मन्त्री गगनकुमार थापा

काठमाडौँ२१,असाेज/स्वास्थ्य मन्त्रालयले अगामी तीन महिनाभित्र रिक्त रहेका चार सय ८५ पदमा विशेष चिकित्सकको परिपूर्ति गर्ने भएको छ। मन्त्रालयले तत्काल करारमा भएपनि ती चिकित्सक जनशक्ति छनौट गरी मातहतका अस्पताल तथा स्वास्थ्य...

लोकमानलाई बचाउन प्रधानमन्त्री दाहालको यस्तो रहेछ सेटिङ

शुक्रबार २१, असोज/काठमाडौं । कहिले तामेलदार हराउने त कहिले वडा कार्यलयको सचिव । यस्तै नौटकीं लिरहेछ वानेश्वरमा । दुई पटक सर्वाेच्चको आदेश पालना गर्दै बिहीबार पुनः शम्भु खत्रीसहितको टोलीले सूचना...

श्रीमानको चितामा श्रीमतिले दिइन दागबत्ति

 महोत्तरी२१, असोज। घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् ।परापूर्वकालदेखि चल्दै...

बझाङमा खाद्यान्न संकट, सर्वसाधारण जंगली कन्दमूल र सिस्नु खान थाले

  बझाङ, २० असोज– काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ ।सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न...

सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड

उर्लाबारी ,मोरङ, २० असोज । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताएको छ ।विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता...