सिन्धुपाल्चोकमा बाढीको वितण्डा, दर्जनौं घर बगायो

काठमाडौं२५ असार २०७७/ रातभरको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घरमा क्षति पुगेको छ ।बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।...

अमेरिका विश्व स्वास्थ्य संगठनबाट औपचारिक रुपमा अलग्गियाे

एजेन्सी, २४ असार०७७ । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट औपचारिक रुपमा अलग भएको छ । ट्रम्पले डब्ल्यूएचओलाई विश्वमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न नसकेको बरु चीनको कठपुतली बनेको आरोप...

ओली-दाहाल छलफल निष्कर्षविहीन

काठमाडौं २४असार०७७। सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र...

जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

काठमान्डाैं २४असार०७७/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय...

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान

झापा२३असार०७७ / भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित...

ढलको पानी अनुमति नै नलिई अनुसन्धान र परीक्षण, कोरोना पहिचान

काठमाडौं२३असार०७७ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि अनुमति नै नलिई ढलमा कोरोना भाइरस...

देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं२३असार०७७ /आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ ।...

कोरोना विरुद्धको खोप अनुसन्धानमा चार हजार कोरियालीले प्लाज्मा दान गर्ने ।

काठमाडौं२२असार०७७ । काेराेना भाइरस (कोभिड १९) अनुसन्धानका लागि दक्षिण कोरियामा चार हजार जनाले प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित सिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको...

नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय

काठमाडौं २२असार०७७/ सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै...

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

काठमाडौं२२असार०७७/ अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।...