अधिकांश मतदान केन्द्रको सुरक्षामा असई र सईको नेतृत्व

काठमाडौं, १३ चैत०७३/ सरकारले स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र सुरक्षार्थ नेपाल प्रहरीका जुनियर अधिकृतलाई जिम्मा दिने भएको छ । सामान्य, संवेदनशील तथा अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर मतदान...

नयाँ मतदाता परिचयपत्रमा यस्ता छन् सुविधा

, १२ चैत०७३/ निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा नयाँ संरचनाअनुसार मतदाता परिचयपत्रको व्यवस्था गर्ने भएको छ । ०७० को संविधानसभा निर्वाचनमा आयोगले व्यवस्था गरेको फोटोसहितको...

लागू भयो अनलाइन निर्देशिका, ५६ दिनभित्र लाइसेन्स लिनुपर्ने

काठमाडौं११ चैत०७३/ हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले अबको ५६ दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दर्ताको प्रमाणपत्र नलिई अनलाइन पत्रिका सञ्चालन गर्न...

६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम

काठमाडौं १२, चैत०७३/कारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख...

केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै

काठमाडौं११ चैत०७३ /चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर...

‘१२ जिल्लाको मतपत्र छपाइ सकियो’

काठमाडौं११,चैत०७३ / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने काम गरिहेको आयोगले जनाएको...

आगामी १० महिनाभित्र वाग्मती ढलमुक्त हुने

काठमाडौं११,चैत०७३/ आउँदो दश महिनाभित्र वाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो । गोकर्णदेखि बल्खु पुलसम्म...

अर्थले नदिएपछि गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै

काठमाडौं११ चैत ०७३/ म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यससम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ । उपप्रधान तथा...

अनलाइन निर्देशिका २०७३ प्रति अोजानको आपत्ति

काठमाडाै १० चैत०७३ / अनलाइन पत्रकार संघ(अोजान)ले नेपाल अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति अनलाइन पत्रकार संघको गम्भीर अाप्पती जनाएको छ ।संघका अध्यक्ष शीवप्रसाद सत्यालले विज्ञप्ती जारी गर्दै उक्त निर्देशिकाप्रति...

बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने कानुनी ब्यबस्था लागु हुदै

काठमाडोँ, १० चैत०७३/नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन...