अहिलेकै अवस्थामा गाडी चलाउन सकिँदैनः उपाध्यक्ष प्रजापति

काठमाडौं ३१असार०७७/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् । ‘अहिले...

सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं ३०असार०७७ । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु...

पूर्वराजा शाहबाट दुःख व्यक्त

काठमाडौं २९असार०७७। पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति व्यक्त गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेर ज्यान...

आज २०७ औँ भानुजयन्ती, भानुभक्तको काव्यिक योगदानको स्मरण गरी मनाइँदै

काठमाडाैँ, २९ असार । नेपाल भाषाका आदिकवि भानुभक्त आचार्यकाे आज २०७ औँ जन्मजयन्ती हाे । प्रत्येक असार २९ गतेका दिन उनकाे सम्झनामा ‘भानुजयन्ती’ मनाउने गरिन्छ । भानुकाे सम्झना यस दिन...

भुमहीमा वृक्षारोपण

नवलपरासी२७असार०७७/ पश्चिम नवलपरासीको भुमहीमा वृक्षारोपण गरीएको छ । सुनवल १२ भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी परीसरमा आज एक कार्यक्रमका बिच करीब २ सय विरुवा रोपिएको हो । सुनवल नगरपालीकाले उपलब्ध...

राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा कपिलवस्तुमा राँके जुलुस

कपिलवस्तु२७असार०७७/शिवसेना नेपाल केन्द्रिय सदस्य अनिल जसवाल कपिलवस्तु जिल्ला अध्यक्ष भिस्म ढुंगाना नगर अध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा "जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा कपिलवस्तु जिल्लामा...

काठमाडौंमा एक प्रहरी इन्सपेक्टरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ असार ०७७। काठमाडौंमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा घर भएका ती इन्सपेक्टर हाल महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत रहेका थिए । उनको...

रुद्रमतीमा फोहर फाल्नेलाई २३ हजार जरिवाना

काठमाडौँ २७असार०७७/ सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका...

ज्योतिष अर्जुन थापा ठगी गर्दै हिँडेकाे आरोपमा पुन: पक्राउ

काठमाडौं, २६ असार । नेपालमा ठूलो भूकम्प आउछ भन्दै अफवाह फैल्याउने ज्योतिष अर्जुन थापा पुन: पक्राउ परेका छन् । उनलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्न हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो...

९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षण छैन

काठमाडौं २६असार०७७। नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएका ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । पछिल्लो तथ्यांकअनुसार ०.३ प्रतिशत (एक हजार जनामा तीन जना) संक्रमितमा मात्रै लक्षण देखिएको छ । यो...