थपिएका स्थानीय तहमा निर्वाचन असम्भवःनिर्वाचन आयोग

काठमाडौं१२, वैशाख०७४/निर्वाचन आयोगले व्यवस्थापकीय तयारी गर्न समय लाग्ने भएकाले सरकारबाट थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नभएको स्पष्ट पारेको छ। यो खबर आजका सबै अखवारहरूमा छापिएको छ।...

नयाँ सरकार ३१ जेठअघि कठिन

काठमाडौं, १२जेठ०७४ /राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।प्रक्रियातागत रूपमा अगाडि...

बिवाहलगत्तै मण्डपमै तलाक

बीरगन्ज१२जेष्ठ०७४/बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरमा बिवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तन तलाक (सम्बन्धबिच्छेद) दिएका छन्। भारतको बिहार बेतीयानी नजिकै मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक...

एमालेद्वारा संसद बैठक अवरुद्ध, संसद बैठक भोलि १ बजे सम्मका लागि स्थगित

काठमाडौं ११ जेठ०७४/ प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेको हो । एमालेले राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति...

भारतीय भूतपूर्व सैनिकलाई एक अर्ब निवृत्तिभरण

 ११ जेठ, तम्घास (गुल्मी) /जिल्लाका अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवम् निजामती कर्मचारीलाई रु एक अर्ब १५ करोड निवृत्तिभरण वितरण गरिएको छ । सदरमुकाम तम्घासमा भूतपूर्व भारतीय सैनिकका लागि गत...

बाबुराम र विप्लवलाई छोडेर प्रचण्डको साथमा ३ दर्जन नेता

काठमाडौं११ जेठ ०७४/बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ३ दर्जन नेता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।...

जित र हारका कारण खोज्दै एमाले

काठमाडौं ११,जेष्ठ०७४/नेकपा एमालेले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ । स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...

पत्रकार हिरासतमा !

गोरखा,११ जेठ ०७४ / गोरखाका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ ।उनी...

प्रधानमन्त्री दाहालले दिए राजीनामा

काठमाण्डाै १०जेष्ठ २०७४/प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । २०७३ साउन १९...

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं१० जेठ०७४/ सरकारले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी...