कतारमा नेपालीको रोजगारी गुम्ने खतरा छ ?

काठमाडौं२३ जेठ०७४/करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै...

राजधानीमा हैजा संक्रमण

काठमाडौं, जेठ २३ । ललितपुरमा यो मौसमको पहिलो हैजाका बिरामी देखिएका छन् । स्थानीय सुभाष पोलीक्लिनिकले एक व्यक्तिको दिसाको नमूना परीक्षण प्रतिवेदनमा हैजा देखिएको जनाएको हो ।स्वास्थ्य मन्त्रालय इपिडिमियोलजी तथा...

जेब्रा क्रसिङमै मारिए पैदलयात्रु

काठमाडौं२३जेष्ठ०७४/ सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा...

असोज १५ भित्र मेलम्ची आउने सम्भावना कमजोर, सुरुङ निर्माण सुस्त

काठमाडौं२३ जेठ ०७४/बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।...

सात मुलुकले सम्बन्ध तोड्दा कतारलाई झड्का, खतरामा नेपालीको रोजगारी

 काठमाडौं २३ जेठ०७४/ करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रुपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन...

राजधानीको बसुन्धारामा बसकाे  ठक्करले  युवतीकाे  घटनास्थलमै मृत्यु

काठमाण्डाै२२जेष्ठ०७४/  राजधानीको बसुन्धारामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार बिहान सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा...

वातारण संरक्षणमा मन, वचन र कर्मले लागौँ : राष्ट्रपति भण्डारी

काठमाडौँ २२जेष्ठ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गर्नुभएको छ । विश्व...

खोटाङको लिकुवापोखरीमा चितुवाले आतङ्क 

खोटाङ२२ जेठ०७४/ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ । जङ्गलबाट गाउँ पसेको चितुवाले...

राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार

काठमाण्डाै२२,जेष्ठ०७४/काठमाडौं उपत्यकामा हालसम्म ३२० किमीभन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी मन्त्री अर्जुुननरसिंह केसीले मन्त्रालय सम्हालेको नौ महिनामा भएका गतिविधिका बारेमा...

धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास

काठमाडौं २२ जेठ०७४/ धूमकेतु सोमबार पृथ्वीनजिकै देखिने भएको छ । वैज्ञानिकहरुको अनुसार, धूमकेतु जोनसन नामको धूमकेतु पहिलोपटक पृथ्वी नजिकै देखिन लागेको हो । वैज्ञानिकहरुले धूमकेतु पृथ्वीनजिक देखिने यो अन्तिमपटक भएको...