शास्वतधाम धार्मिक धरोहर बन्ने : नेता पौडेल

नवलपरासी, १३ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी गु्रपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेकोे दाबी गर्नुभएको छ । चौधरी गु्रपले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको...

सिंगो गाउँमा १७ भोट मात्रै

ताप्लेजुङ,आषाढ १३/ निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये...

निर्वाचनको दिन  भारी बर्षा हुने

काठमाडौँ १३असार०७४/ बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित...

मिथिला सांस्कृतिक संग्राहलयको शिलान्यास

जनकपुरधाम,असार १२/ जनकपुरमा मिथिला सांस्कृतिक संग्राहलयको एक कार्यक्रम बीच शिलान्यास गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपालका सभासद् माधवी रानी साहले सोमबार संग्राहलयको शिलान्यास गरेकी हुन् । निर्वाचन क्षेत्र पूर्वाधार...

सुतेको अवस्थामा एसिड प्रहार, एकको मृत्यु

महोत्तरी १२ असार / मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया शीतलदेवी महतोको एसिड प्रहारबाट...

निर्वाचन नजिक विभिन्न ठाउँमा बम आतंक

इटहरी११,असार/ स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिक विभिन्न ठाउँमा बम आतंक मच्चिएको छ । आइतबारमात्रै इटहरीमा माओवादी केन्द्रका उपमेयरका उमेदवारको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । इटहरी ८...

कांग्रेस  मेयरका उम्मेद्वार खडग फागाेकाे घरमा बम बिस्फाेट

मोरङ११,असार/ मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराएका छन। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको...

भारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने

बैतडी १०, असार०७४/ यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ । दार्चुलामा शुक्रबार भएको संयुक्त...

मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगरिने

काठमाडौं१०, असार/ काठमाडौँ महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । चर्को आलोचनापछि नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय...

‘१० वर्षमा मुलुकलाई नमुना बनाइदिन्छु’

कञ्चनपुर१०, असार/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जिम्मेवारी पाए दस वर्षभित्रै मुलुकलाई विकासले परिवर्तन गरिदिने बताएका छन् । आफूले १० महिना सरकारको नेतृत्व गर्दा सबैलाई सहमतिमा ल्याएर उल्लेखनीय काम गर्न सकेको...