खड्काको बदमासी छताछुल्ल , करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा
काठमाडौं २२ असोज०७४ / नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै...

