बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी, २४ कात्तिक ०७४/ आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा...

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाण्डाै २४कार्तिक०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों...

पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो

काठमाडौं,  २४कात्तिक०७४ /रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढाउन भारतीय आयल कर्पोरेसन (आइओसी) को टोली नेपाल आएको छ । पाइप बिछ्याउनका लागि नेपालतर्फबाट प्रक्रियागत रुपमा ढिला भएपछि आईओसीको टोली बिहीबार...

संसद्का विशिष्टबाटै अझै फिर्ता भएन गाडी

काठमाडौँ २४कात्तिक ०७४/ रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ । तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् । तत्कालीन...

त्रिपुरेश्वरमा आगलागी एक जनाकाे   मृत्यु

काठमाडौँ, २३ कात्तिक ०७४/ आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा...

ठूलो गाडीको लाइसेन्स नखुल्दा दक्ष चालक उत्पादन हुन सकेन

काठमाडौं २३कार्तिक ०७४/लामो समयदेखि ठूलो गाडी (ट्रक, डोजर, लोडर, बस) लगायतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नखुल्दा दक्ष चालक उत्पादन हुन सकेको छैन । सरकारले चार वर्षदेखि ठूलो गाडीका लागि सवारी...

पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी

काठमाण्डाै२३कार्तिक०७४/पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार उनीहरूको बयान...

चिनियाँ टोली नेपालमा रेलमार्गको अध्ययन गर्दै

काठमाडौं २३काठमाण्डाै०७४/ नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु...

नुवाकोटमा मतपत्र आइपुग्यो

नुवाकोट, २३ कात्तिक ०७४/ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  इनरुवा, २२ कात्तिक ०७४/ सुनसरीको गढी गाउँपालिका–२ कलरुवास्थित थलाह खोलामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–२ का १६ वर्षीय कमल ऋषिदेव रहेको जिल्ला...