बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा गगन थापालाइ लक्षित गरी बम प्रहार (अपडेट)

काठमाडौ,मंसिर १८/नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम प्रहार भएको छ । अाज नेपाली कांग्रेसकाे  चुनाव प्रचार प्रशार कार्यक्रम भंङ्गाल चपलीहाइटमा...

काँग्रेसको सत्ता स्वार्थका कारण देशमा दश बर्षे जनयुद्ध भएको एमाले उपाध्यक्ष- रावल

कल्पना बोहरा ,अछाम १७ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले नेपाली काँग्रेसको सत्ता स्वार्थका कारण देशमा जनयुद्ध भएको जिकिर गर्नुभएको छ । संयुक्त वामगठबन्धनको...

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

काठमाडौँ, १७ मंसिर ०७४/ नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा यही...

काठमाडौं यस वर्षकै चिसो

काठमाडौं १७ मंसिर०७४/ केही दिनयता राजधानी काठमाडौंमा अधिकतम र न्यूनतम तापक्रम घट्दै गएपछि सर्वसाधारणले चिसो महसुर गर्न थालेका छन् । यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ । गत...

चुनावमा सवारी व्यवस्थापन : उम्मेदवारलाई एउटा मात्रै गाडी

काठमाण्डौ १७मंसिर०७४/मतदानका दिन उम्मेदवारले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको सिफारिस र प्रमुख जिल्ला अधिकारीको अनुमतिमा गाडी सुविधा प्रयोग गर्नसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । मतदानका दिनका लागि तयार पारिएको सवारी...

निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवानमा रोक

पर्सा, १७ मंसिर ०७४/ शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा...

उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार

महेन्द्रनगर, धनुषा, १६ मंसिर०७४/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ । धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव...

बेलायतले माग्यो ५५०० नर्स

काठमाण्डाै१६मंसिर०७४/ लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । आजको कान्तिपुरमा खबर छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स...

प्रधानमन्त्री शेरबहादुर निबासमा बम विस्फोट

१५ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापती  शेरबहादुर देउवाकाे बुढानीलकष्ठ नीवासमा अहिले बेलुका  बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको  पत्रकार बिकाश लामाले हामीलाइ जानकारी गराउनु...

रुकुम पश्चिमका दुई मतदानस्थलमा अाज पुनःमतदान

रुकुम, १४ मंसिर ०७४/ मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ । मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र...