ट्रकको ठक्करबाट मृत्यु

रत्ननगर, चितवन, २० मंसिर ०७४/चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको...

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

भक्तपुर, २० मंसिर०७४/चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ । मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे...

मत दाता परिचय पत्र बितरण

काठमाण्डाै१९ मंसिर०७४/  मंङ्सिर १९ गते निर्वाचन आयोग द्वारा काठमाडौं क्षेत्र का बिभिन्न मतदानका स्थान हरु मा फाेटाे सहीतकाे मत दाता परिचय पत्र हरु निर्वाचन आयोग का कर्म चारीहरु द्वारा बितरण...

फेसबुक प्रयोगकर्तालाइ दुखद खबर -कुनैपनि साथीलाई म्यासेज सेन्ड नहुने

 काठमाण्डौं १९मंसिर०७४/ केहि समय अगाडी देखि नेपाली फेसबुक प्रयोगकर्ताहरुलाई अर्को झमेला उत्पन्न भएको छ। चुनावी प्रचारको मौन अवधिलाई लक्षित गर्दै फेसबुक म्यासेज बन्द गरेको हुन् सक्ने आशंक छ तर एकिन...

उपत्यकामा बम आतंक

काठमाडौं १९मंसिर०७४/ प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस...

परशुराम नगरपालिकामा भेटिएको प्रेसकुकर बम नेपाली सेना द्वारा निस्कृय

डडेल्धुरा, १९ मंसिर ०७४/ डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ । परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका...

नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द

वीरगन्ज, १८ मंसिर ०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । आज...

गगन थापालाई लक्षित गरी गराइएको बम विष्फोटमा संलग्न रहेको आशंकामा ३२ पक्राउ

काठमाडौ,मंगसिर १८ /काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य उमेदवार गगन थापालाई लक्षित गरी गराइएको बम विष्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज राति १२ बजेबाट मौनअवधि शुरु हुने

काठमाडौँ, १८ मंसिर०७४/ निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । ...

नेपाली कांग्रेस नेता  गगन थापालाइ लक्षित गरी बम प्रहार ९ जना घाइते (अपडेट)

काठमाडौ,मंसिर १८/नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम प्रहार भएको छ । अाज नेपाली कांग्रेसकाे चुनाव प्रचार प्रशार कार्यक्रम भंङ्गाल...