राजधानीलाई महामारीबाट जोगाउन आग्रह

काठमाडौं, २७ असाेज । कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना...

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

एजेन्सी, २७ असोज । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो...

‘कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले ८ दिनमै कोरोना संक्रमण जित्ने दाबी

काठमाडौं२७अशाेज०७७ / जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ । हीजाे (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

सार्वजनिक सवारीलाई पनि सबै सिटमा यात्रु बोक्न दिइने

काठमाडौं, २६ असोज । सार्वजनिक सवारीले पनि सबै सिटमा यात्रु राख्न पाउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने...

कालापानी–लिम्पियाधुरा विवाद : नेपालले जुटायो ऐतिहासिक प्रमाण

काठमाडौं२५अशाेज०७७ : नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको...

डा. केसी-सरकार ८ बुँदे सहमति, यसरी भयो सहमति

काठमाडौं २५ असोज २०७७। चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । त्रिवि शिक्षण अस्पतालमा डा. केसी र...

एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

काठमाडौं  २४ असोज, २०७७ /पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको...

किन हुन सकेन डा. केसी र सरकारबीच वार्ता ?

काठमाडाैँ, असाेज २४ सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी...

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं, असाेज २४ जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो...

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता असफल-भोलिदेखि कडा आन्दोलन गर्ने केसी पक्षको चेतावनी

काठमाडौं २३ आश्विन २०७७- सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार राति बसेको वार्ता असफल भएको छ । बिहीबार विनानिष्कर्ष टुंगिएको वार्ता शुक्रबार पुन: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राति...