अछाममा अनुमानित ६० प्रतिशत मत खस्यो, भोलीबाट गणना हुने ।

कल्पना बोहरा २१ मंसिर, अछाम/बिहिवार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा अछाम जिल्लामा अुमानित ६० प्रतिशत मत खसेको जिल्ला निवार्चन कार्यालय अछामले जानकारी दिएको । दुगर्ममा रहेका रामारोशन, चौरपाटी, तुर्माखाँद, ढकारी,...

सिके राउत पक्राउ

जनकपुरधाम, २१ मंसिर०७४/ स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र...

पाल्पाकाे रामपुरमा मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

पाल्पा, रामपुर, २१ मंसिर०७४/ पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर...

कांग्रेस-एमाले कार्यकर्ताबीच झडप, चार घाइते

इटहरी २१मंसिर०७४/ बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। घाइते हुनेमा काँग्रेस र...

वाम गठबन्धन उम्मेदवारद्वारा पत्रकार पासवानलाई धम्की

राजविराज, २१ मंसिर०७४/  समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले...

खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

खोटाङ, २१ मंसिर ०७४/जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् ।चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४...

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी, २१ मंसिर०७४/ बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन...

पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

सुरुङ्गा, झापा, २० मंसिर०७४/ बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन...

दुई महिना पछि राष्ट्रपति तथा उपराष्ट्रपतिकाे निर्वाचन

काठमाण्डौ २० मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नयाँ सरकार गठनसँगै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रियागत ढंगबाट मात्र पनि कम्तिमा दुई महिना...

धरान बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि.

धरान २०मंसिर०७४/ धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले...