कटारीमा शक्तिशाली बम बिष्फोट, ३ जना घाइते

उदयपुर १९ मंसिर २०७७ । उदयपुरको कटारीमा शक्तिशाली बम बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले उदयपुरको कटारी नगरपालिका वडा नं. ८ को सौर्य सिमेन्ट खानीमा शक्तिशाली...

सिमकोट विमानस्थलमा आगलागी

हुम्ला, मंसिर १८ सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत...

नेपाल–भारतबीच मंसिर २५ र २६ गते सचिवस्तरीय बैठक हुने

काठमाडौं १८मंसिर  २०७७ । नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने...

कस्तो रहला आजको मौसम ?

 काठमाडाैं मंसिर १७, २०७७- हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिनभर नै बाग्मती प्रदेश र प्रदेश नम्बर १...

राजावादी र सरकार आमनेसामने : प्रदर्शन गरे बल प्रयोग गरिने, राप्रपा नेता भन्छन्, ‘प्रतिवाद गर्छौं’

काठमाडाैँ, मंसिर १७ राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरुमा हुन थालेपछि गृहमन्त्रालयले विरोध र्याली, सभा, जुलुसलगायत गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा...

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलाई अख्तियारले भन्यो–सही छैन

काठमाडाैँ, मंसिर १७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको छ र सरकारले त्यसमा कुनै अवरोध नगरेको स्पष्ट पारेको छ । भ्रष्टाचार समृद्धिको बाधक भएकाले...

कस्तो रहला आजको मौसम ?

काठमाडौं ३०, - मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया...

मङ्सिर दुई गतेबाट खुलामञ्चमा खाना नखुवाइने

काठमाडौं  २९,कार्तिक २०७७ / काठमाडौँमा आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा...

भ्याक्सिन आयात सहज बनाउन अध्यादेश ल्याइँदै

काठमाडौँ, २७ कार्तिक । कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन...

तिहार र छठ पछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न सुझाव

काठमाडौं२७कार्तिक२०७७- उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले...