खेताला खोजेर विरोध गर्न थालियो पूर्वमन्त्री बाँस्कोटा
बनेपा, २७ मंसिर । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका...

