धोबी खोला पुलबाट खस्यो मोटरसाइकल, एक जनाको मृत्यु

काठमाडौं, पौष १२ काठमाडौंको चाबहिलस्थित धोबीखोला पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली(५ घर भई कपनमा बस्दै आएका २७...

ओली समूहले बिथोल्यो भेला, पार्टी कार्यालय कब्जा

काठमाडाैँ, पाैष ९ पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना...

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ, ज्याकेटका भरमा ड्युटी

इलाम ,पुस ७, २०७७ /सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी) मा खटिने सशस्त्र प्रहरीलाई चिसोको...

सानेपामा जारी सर्वदलीय बैठक सकियो

काठमाडौं०६ पुस  २०७७। काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सर्वदलीय बैठक सकिएको छ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको बैठक...

प्रतिनिधिसभा विघटनपछि ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं ०५ पुस २०७७-प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड र माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा...

राष्ट्रपतिद्वारा संसद विघटन

काठमाडौं ०५ पुस २०७७। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसलाई सदर गर्दै उनले संसद विघटन गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६...

प्रधानमन्त्रीद्वारा संसद् विघटन गर्न सिफारिस

काठमाडाैं ५ पुष २०७७, । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट...

काठमाडौं उपत्यकामा आजबाट जोर बिजोर प्रणाली हट्यो

काठमाडौं ३ पुष २०७७ । काठमाडौं उपत्यकामा साउन २१ देखि यातायात क्षेत्रमा लागू हुँदै आएको जोर बिजोर प्रणाली आजबाट हटेको छ । बिहीबार स्थानिय प्रशासन र यातायात व्यवसायीबीच भएको वार्तामा जोर...

रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

धनगढीपौष ०३, २०७७ / टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाउँदै टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ ।...

खुमलटार भेलाको निष्कर्ष: अध्यादेश ल्याइनु अनुचित, पार्टीमा गम्भीर छलफल हुन्छ

काठमाडौँ०१पौष २०७७ । संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि रुष्ट सत्तारुढ नेकपाका नेतालाई उक्त कदम अनुचित रहेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित खुमलटारमा बसेको शीर्ष नेताहरुको भेलाले अध्यादेश ल्याइनु...