ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

काठमाडौँ, ५ जेठ०७५/ महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ । काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन...

मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी, मोरङ, ५ जेठ ०७५/ उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्...

मोटरसाईकललाई २ सय रुपैयाँ प्रदुषण कर

काठमाडाैँ०५जेठ०७५/  सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।उक्त कर नयाँ...

मूल्यवृद्धिको विरोधमा ने.बि संघ द्वारा आयल निगम घेराउ

काठमाडौँ, ४ जेठ ०७४/ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि...

चुरोट पिउदा चुरोट विस्फोट भई एकको मृत्यु

काठमाण्डाै०४जेठ०७५/ अमेरीकाको फ्लोरीडामा चुरोट पिउदा विस्फोट भई एक जानको ज्यान गएको छ । भ्याप पेन (इलेकट्रोनिक चुरोट) विस्फोट भएर ३८ बर्षीय टल्लमेज डी एलियाको मृत्यु भएको अन्तराष्ट्रिय समाचर एजेन्सीहरुले जनाएका...

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने, ३ महिनामै ४ पटक मूल्यवृद्धि

काठमाडौं०४जेठ०७५/ बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी...

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

काठमाडौं ०४जेठ०७५/ विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालिन अवस्थामा उडान भर्ने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ । नेपाली सेनाको एमआई-१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल...

कामचोर ठेकेदारहरूलाइ तत्काल पक्राउ गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाण्डाै०३जेठ०७५/गृहमन्त्री रामबहादुर थापाले सडक पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेपछि...

 इन्धनको मूल्य वृद्धि, प्रतिलिटर दुई रुपैयाँ

काठमाडौं०२जेठ०७५/  पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर...

अपडेट : विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, पाइलोट र को-पाइलोट दुवैको मृत्यु

सुर्खेत०२जेठ०७५/  सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान दुर्घटनामा पाइलोेट र को पाईलोट दुवैको मृत्यु भएको छ । हुम्लाका सहायक प्रमुख जिल्ला...