विपी राजमार्गमा ठूला गाडी चलाउन सर्वोच्चद्वारा रोक

काठमाडौं २२जेठ०७५/ सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ठूला गाडी गुडाउने इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन...

कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला

काठमाण्डाै२२जेठ०७५/ कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको...

तीन प्रज्ञा प्रतिष्ठानलाई गाभ्ने निर्णयविरूद्ध कलाकार र स्रष्टा, स्वायत्त नै राख्न माग

काठमाडौँ२२जेठ०७५/ देशमा भाषा तथा साहित्य, कला र नाटक तथा संगीत विधाको विकासका लागि तीन प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल लतिलकला पत्रकार समाजले साेमबार यहाँ आयोजना गरेको...

प्रतियोगितात्मक कविता गोष्ठी सप्पन्न

मिलन चाम्लिङ,धरान२१जेठ०७५/ धरान प्रज्ञा प्रतिष्ठान धरान उपमहानगरपालिकाको आयोजनामा धुलिखेल सेवा समाजको भवनमा भएको प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ।प्रतियोगितात्मक कविता गोष्ठिमा धरान शिर्षक राखेर धरानका सामाजिक ,साकृतिक,धार्मिक,भौगोलिक,पहिचान र पर्यटकीय महत्त्वलाई...

सगरमाथा आरोही बस्नेतलाई सम्मान

काठमाडौँ, २० जेठ०७५/ राष्ट्रिय समाचार समिति (रासस) ले अंग्रेजी शाखाका उपसम्पादक एवं सगरमाथा आरोही रोशा बस्नेतलाई सम्मान गरेको छ । राससमा आज आयोजित विशेष सम्मान कार्यक्रममा यही जेठ ९ गते...

३३ किलो सुन प्रकरणका आरोपी छिरिङ वांगेल घलेद्वारा आत्मसमर्पण

काठमाडौं२०जेठ०७५/ २०६९ सालदेखी सुन तस्करी गर्दै आएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङका सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् । आइतबार वाङ्गेल मोरङ जिल्ला अदालतमा उपस्थित...

आगलागीबाट तीन लाखको क्षति

विराटनगर, २० जेठ०७५/ मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले...

निगरानीमा कामचोर ठेकेदार

काठमाण्डाै२०जेठ०७५/ सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ ।कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा...

सुन तस्करीको नयाँ रुट

काँकडभिट्टा २०जेठ०७५/ नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको...

यसपटक कहिलेबाट हुन्छ मनसुन सक्रिय ?

काठमाडौं२०जेठ०७५/यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ ।अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ...