चाहिए जति विद्युत आपूर्तिको व्यवस्था गराउछु : घिसिङ

काठमाडौं०३असार०७५/  नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र सेजलाई चाहिए जति विद्यतु आपूर्तिको व्यवस्था गरिने बताउनभएको छ । भैरहवामा स्थापना हुन लागेको विशेष आर्थिक...

त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

हेटौँडा०३असार०७५/ त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

भद्रगोल चावहिल-जोरपाटी सडक

काठमाडौं ०३असार०७५/ चावहिल-जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो ।२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । फाेटाेःकान्तिपुर निर्माण गर्नुपर्ने म्याद गुज्रेको...

कहाँ-कहाँ भयो हिलाम्ये बर्षा ? दोहोरिन सक्ने अनुमान

काठमाडौं ०३असार०७५/ शुक्रबार साँझपछिको बर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर आगन र आसपासको बोट बिरुवा हिलाम्मे भएका छन् भने, अन्य सामाग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ ।...

माइक्रोबस स्कुटर एकापसमा ठोक्किँदा स्कुटर सवार पवित्राको मृत्यु

काठमाडौँ०२असार०७५/ काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको...

बाँदर आतंकले बसाइँ चिन्ता

खोटाङ ०२असार०७५/ उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशकअघि दशकअघि ‘बसाइँ’ ९२०१४० उपन्यास लेखेका थिए। यति बेला खोटाङको...

रानीपोखरी पुनर्निमाणको मिति फेरि सर्यो

काठमाडौं०२असार०७५/ रानीपोखरी साउन लागेपछि मात्रै पूनर्निमाण हुने भएको छ ।जेठ १५ गतेबाट शुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले साउनको पहिलो हप्ताबाट शुरु हुन लागेको हो । काठमाडौं महानगरपालिकाले नक्सा...

श्रीदेवीकाे मृत्युपछि एक्लै विरक्तिएकाे ‘भालु’ भारतलाई दिइने !

काठमाडौँ०२असार०७५ / पाेथी ‘श्रीदेवी’काे निधन भएपछि एक्लै बिरक्तिएको ‘रङ्गिला’ नामकाे भाले भालु भारतलार्इ दिने निर्णय भएकाे छ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको उक्त भाले भालु भारतलाई दिने निर्णय बिहीबारकाे...

फोन रेकर्डले प्रहरीबीचमै शंका

काठमाडौं १ असार ०७५/ सनम शाक्य हत्या र साढे ३३ किलो सुन गायब प्रकरणमा प्रहरी अधिकारीबीचको संवाद रेकर्ड बाहिरिएपछि त्यसले अनेक शंका उब्जाएको छ । समाचार अनुसार, महानगरीय प्रहरी अपराध...

मूल्य सूची राख्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशन

काठमाडौँ, ३१ जेठ ०७५/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न...