फैलियो मनसुनी प्रभाव, सर्तक रहन आग्रह !

 काठमाण्डाै१८असार०७५/ मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ । मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो...

चितवनमा बस दुर्घटना एकको मृत्यु, घाइतेको संख्या १७ पुग्यो

चितवन, १७ असार०७५/ पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ...

गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

काठमाडाैँ१७असार०७५/ गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खबर आज कारोबार दैनिकले छापेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल...

सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त

काठमाडौँ १६असार०७५/ ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ ।शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका...

डा. केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध !

जुम्ला१६असार०७५/ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा सनसन बस्ने घोषणा गरेका डा. गोविन्द केसीलाई स्थानीय प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार डा. केसीलार्इ लक्षित गर्दै एक...

मनाङे मुद्दामा सर्वोच्चबाट कैफियत माग

काठमाडौं १६असार०७५/ सर्वोच्च अदालतले दीपक मनाङेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले मनाङेको मुद्दामा बिहीबर...

राष्ट्रिय परिचयपत्र वितरण साउनमा

काठमाडौं १६असार०७५/ हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण...

विश्वकपमा नेपालीले दैनिक एक अर्बको ‘बाजी’ राख्ने गरेकाे खुलासा

काठमाडौ१६असार०७५/  रसियामा जारी विश्वकपमा हारजितकाे सन्दर्भलार्इ लिएर नेपालमा सट्टेबाजी माैलाएकाे छ। विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो गरिरहेका हुन्छन् तर, कतिपयले यसलाई जुवा...

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कति भए पास ? ( हेराै नतिजा सहित)

काठमाडौं १५असार०७५/ सन् २०१९ को लागि लिइएकोको नवौँ चरणको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिइएको कोरिया भाषा परीक्षाको...

सुनिता दनुवार अमेरिकी सरकाद्वारा ट्राफिकिङ् ईन पर्सन हिरो घोषित

काठमाण्डाै१५असार०७५/ नेपालमा मानव बेचविखनविरुद्ध कार्यरत सुनिता दनुवार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ट्राफिकिङ ईन पर्सन (टिप) द्वारा सम्मानित भएकी छिन् । तस्विर : नागरिक आज अमेरिकी विदेश मन्त्रालय...