सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, ५२ मध्ये २९ ढाेका मात्र खुल्ला
इनरुवा३१असार०७५/ पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५...

