उपत्यकासहित अन्य ९ जिल्लामा १५ दिन निषेधाज्ञा

काठमाडौं १४ बैशाख २०७८ । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५...

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरी १४बैशाख०७८/ सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि...

बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

भक्तपुर, ३० चैत ०७७/ मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने...

आज घोडे जात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं २९ चैत्र०७७/  प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज आइतबार मनाइँदैछ। जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । उपत्यकामा कोरोना भाइरसको...

राजालाई ‘श्री ५’ कै रुपमा निम्ता

काठमाडौँ  २५त्रैत्र०७७। विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् । हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट...

ब्राह्मण समुदायलाई आर्य–हिन्दू र क्षेत्री समुदायलाई खस–मष्टो बनाएर विभाजन गर्ने रणनीति (हेर्नुहोस् विज्ञप्ति)

काठमाडौं २४चैत्र०७७/नेपाली समुदायमा विभाजन र जातीय भड्काउ सिर्जना गर्नका लागि इसाई धर्मका नामबाट खुलेका संस्थाहरू खुलेआम लागेको रहस्य पर्दाफास भएको छ। नेपालका ब्राम्हण र क्षेत्री समुदायलाई विभाजनतर्फ धकेल्ने गरी योजनाबद्ध...

प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध -भिडियाे सहीत

 काठमाण्डाै २४चैत्र०७७/ आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा,...

सवारीचालक अनुमतिपत्र लिन सहज, ७० ल्याए पास

 काठमाडौं  २४,चैत्रसवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको...

पूर्वी नेपालमा भूकम्पको धक्का

रमिला बस्नेत,उदयपुर. चैत २३/नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का...

राष्ट्रिय जनगणना, २०७८ को पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

खोटाङ, १९ चैत०७७/   राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै...