सात जिल्ला हुँदै भारत सम्म पुग्छ अरुण तेस्रोको बिजुली

संखुवासभा२१असाेज०७५/ अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । आजको...

बाटोको पनि कर असुल्दै स्थानीय सरकार

दाङ२१असाेज०७५/ केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्कम पत्राचार गर्यो सडक उपभोग गरेबापतको कर नलिनु । तर, स्थानीय सरकार सञ्चालन ऐनमा भौतिक पूर्वाधार उपभोग शुल्क लिन पाउने...

बाँकेको शम्शेरगञ्जमा  माइक्रोबस र ट्रक ठोक्किँदा छको मृत्यु, १७ घाइते

 नेपालगञ्ज, बाँके, २० असोज ०७५/ बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै...

नवलपरासीको अरुणखोलामा  यात्रु बस दुर्घटना, दुर्घटनामा नौ घाइते

कावासोती, २० असोज ०७५/ पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट...

जोगीको आवरणमा भारतमा भेटिए फरार बैंकर ज्ञवाली

काठमाडौं२०असाेज०७५/ फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली...

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

काठमाडौं२०असाेज०७५/ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ...

‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

काठमाडौं२०असाेज०७५ / यौनकर्मीले पेसाको क्रममा बच्चा जन्माएमा, एकभन्दा बढीसँग यौनसम्पर्कमा रहेर बच्चा जन्मिएमा, सन्तान गर्भमै छँदा वा पछि बाबुले छाडेर गएमा, नाम थर थाहा भएको, तर ठाउँ ठेगाना थाहा नभएको...

वडाध्यक्षद्वारा अाफ्नै नगरप्रमुखको कार्यकक्षमा ताेडफाेड

कैलाली१९असाेज०७५/  घोडाघोडी नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा तोडफोड भएकाे छ । रकम भुक्तानीको विषयलाई लिएर साेही नगरपालिकाका वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको कार्यकक्षमा तोडफोड गरेका हुन्...

पत्रकारलाई पनि बसमा आरक्षित सिट

काठमाडौँ, १९ असोज ०७५/ नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको...

नेपाल बायु सेवा निगमले ताप्लेजुङ काठमाडाैँ उडान शुरु गर्ने

काठमाण्डाै,१९ असोज ०७५/ लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले...