भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

भक्तपुर, २५ असोज ०७५/ भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु...

ट्रायल नै नदिई लाइसेन्स बेच्ने यातायातका १० कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं२५असाेज०७५/ यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारी चालक अनुमतिपत्र लाइसेन्स विक्री गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा...

इलामबाट सञ्चालित सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल, २५ असोज ०७५/ इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ ।इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो...

काठमाण्डाैमा नक्कली नोट फेला

काठमाण्डाै२४असाेज०७५/हिन्दु हरूकाे महान चाड बडा दशै नजीकीदै गर्दा काठमाण्डाैमा नक्कली नाेटकाे पनी बिगबीगी बडेकाे छ ।हेर्दा उस्तैदेखीने एक हजारकाे नक्कली नाेट अाज महालक्ष्मी बैककाे कालीमाटी शाखामा  बिहान एक ग्राहकले जम्मा गर्न...

बिपीको समाजवादलाई विस्तार गर्नुपर्छः महामन्त्री डा कोईराला

स्याङजा, २४ असोज ०७५/ नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताउनुभएको छ ।स्याङजाको चापाकोटमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई...

फेसबुकका नयाँ फिचर सार्वजनिक हुँदै, आफ्नै डिभाइसबाट विशेष भिडियो कल गर्न सकिने

काठमाण्डाै२४असाेज०७५/ फेसबुकले स्क्रिन र विशेष क्यामरासहितको आफ्नै नयाँ स्पिकर सार्वजनिक गर्ने भएको छ । विशेषगरी भिडियोकल सहज बनाउने लक्ष्यसाथ फेसबुकले यो नयाँ ग्याजेट ल्याउने भएको हो जसमा टचस्क्रिन डिस्प्लेका साथै...

प्रा शर्मालाई ‘घटराज पुरस्कार’

काठमाडौँ, २३ असोज०७५/ नेपाली भाषा, आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका क्षेत्रमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाएवापत प्रा मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ...

दशैँका लागि मुस्ताङ बाट सोह्र हजार भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ, २३ असोज ०७५/ दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाैँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्...

यसवर्षको दशैँमा कैदीको कैद मिनाह नहुने

काठमाडौं२३असाेज०७५/ यसवर्षको दशैँमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले नेपाल समाचारपत्रलाई...

काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय,चोरी कार्यमा १६ बर्ष मुनिका किशोर किशोरीको संख्या बढ्दै

काठमाडौं २३असाेज०७५/ प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी...