सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकाे वडाध्यक्ष मृत फेला

मेलम्ची, १ मङ्सिर०७५/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् ।...

नेपालगञ्ज शहर हर्न निषेधित क्षेत्र घोषित

बाँके, १ मङ्सिर ०७५/ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो...

उद्योगीको हकहितमा काम गर्छुःभवानी राणा

भोजपुर, १ मङ्सिर ०७५/ उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताउनुभएको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन उहाँले देश विकास लागि...

भारतका मुख्यमन्त्री आदित्यनाथद्वारा जनकपुर–जयनगर रेलको उद्घाटन गरिने

जनकपुर ०१मंसिर०७५/ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् ।प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री...

सिरहाको गोलबजारमा विद्युत सट, लाखाैको क्षति

सिरहा ३०कार्तिक०७५/ सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी पसलमा आगलागी हुँदा लाखाैको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका सम्र्पूण समानहरु जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको...

रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु

दार्चुला, ३० कात्तिक०७५/ मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे...

छाेरीकाे न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी

महेन्द्रनगर३०कार्तिक०७५/ छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका उहाँहरु चिसोका कारण बिरामी...

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर ३०कार्तिक०७५/ निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ । सबै प्रमाण...

नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम,नेपाली सेनाद्वारा निष्क्रिय

राँझा, २९ कात्तिक ०७५/ नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा आज भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको...

नेपाली कामदारलाइ जापान पठाउने विषयमा छलफल हुँदै

काठमाडौं२९कार्तिक०७५/ परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । जापानी समकक्षीको निमन्त्रणामा उनले मंसिर १ देखि ५ गतेसम्म जापानको भ्रमण गर्ने भएका हुन् । त्यसको लागि उनी...