देशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ६ मङ्सिर ०७५/ देशको पहाडी भू–भागमा आंशिक बदली रही एक÷दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका...

चन्दा रसिद सहित ‘विप्लव’का दुई कार्यकर्ता पक्राउ

जुम्ला ०६मंसिर०७५/ जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् ।...

बालकोटमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

भक्तपुर,६ मंसिर ०७५/ सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।  ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको...

नवलपरासीको भूमहीमा  बस दुर्घटना, दुई जनाको मृत्यु

परासी, ५ मङ्सिर०७५/पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६...

मोरङको उर्लाबारीमा आगलागीबाट एक करोड क्षति

उर्लाबारी, ४ मङ्सिर ०७५/ मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले...

मोरङको उर्लाबारी स्थित एक घरमा आगलागी,करिव ५० लाखको क्षती

 रमेश बुढाथाेकी, उर्लाबारी ४ मसींर०७५/ मोरङको उर्लाबारी ७ स्थित एक घरमा आज दिउसो आगलागी भएको छ । ईटहरा राेडस्थीत भक्तीराम अधिकारीको पसल सहितको घरमा आगो लागेको हो ।अधिकारीको घरमा लागेको आगोका...

दुर्घटनामा एक जनाको मृत्यु

कावासोती, ४ मङ्सिर ०७५/ नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं...

‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुष दिवस मनाइयाे

रमेश बुढाथाेकि, ०४ मंसिर, काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो ।...

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

विराटनगर, ४ मङ्सिर ०७५/ भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख...

गभर्नरकाे हस्ताक्षर नभएकाे र छपाइ बिग्रेकाे नाेटहरू बजारमा

काठमाण्डाै०४मंङ्सिर०७५/ छपाइ बिग्रेका नाेटहरू अाजकाल बजारमा बढीनै भेटीन थालेकाे छन ।त्यस्ता नाेटमध्ये केहीमा गभर्नरकाे हस्ताक्षर छैन, केहीमा एकातर्फ मात्र छपाइ भएकाे छ भने केहीमा नबुझिने खालकाे मधुराे प्रिन्ट छ। बजारमा...